नेकपाको जिल्ला कमिटी घोषणा

काभे्रपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व सम्पन्न हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार … Continue reading नेकपाको जिल्ला कमिटी घोषणा